अङ्गी

ना. [सं.]

  1. प्रधान वा मुख्य अङ्ग; अरू अङ्ग आश्रित हुने कुनै प्रणाली वा संरचनाको मुख्य अङ्ग।
  2. देहधारी; अङ्गहरू भएको।
  3. मुख्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)