अचम्म
ना. [प्रा. अच्चब्भुअ< सं. अत्यद्भुत]
- नचिताएको कुरो; उदेकलाग्दो कुरो; छक्क पराइ; गजब; आश्चर्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. अच्चब्भुअ< सं. अत्यद्भुत]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)