अचल
वि. [सं.]
- नचल्ने; नडग्ने; चलाउन नसकिने।
- जड; स्थावर; स्थिर।
- निश्चल; दृढ।
- पर्वत; पहाड; डाँडो (उदयाचल, अस्ताचल, हिमाचल इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)