अचला

ना. [सं.]

  1. पृथ्वी; धरती।
  2. बौद्ध धर्मका दशभूमि वा त्रयोदशभूमिमध्येको आठौँ भूमि।
  3. नचल्ने; स्थिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)