अचेतन
वि. [सं.]
- ज्ञान नभएको; होस नभएको।
- चेतन र अर्धचेतनपछिको, सचेत अवस्थामा थाहै नपाइने तर मानवीय क्रियाकलापलाई निर्दिष्ट गर्ने (मन)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)