अज
वि. [सं.]
- आफैँआफ भएको; पहिल्यैदेखिको; जन्मँदै नजन्मेको।
- विष्णु; नारायण।
- ईश्वर; परमात्मा।
- ब्रह्मा।
- बाख्राको भाले सन्तान; बोको।
- छसात वर्ष पुरानो भएको धान; नउम्रने धान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)