अजशृङ्गी
ना. [सं.]
- पर्वत-प्रदेशमा उम्रिने, ठुलो रुख र रातो फूल हुने, डोलो, लामो र बटारिएको फल फल्ने रुख; त्यसकै फूल वा फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)