अजोड

वि. [अ+जोड]

  1. जोडा नभएको; बिजोडा; अजोर।
  2. जोडा लाग्न नसकिने; बेजोड; अनुपम; अद्वितीय।
  3. ज्यादै ठुलो; भयानक।
  4. ज्यादा; धेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)