अझै

क्रि.वि. [अझ+ऐ]

  1. अझ ज्यादा। (ऊ अझै निश्चिन्त हुन सकेको छैन।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)