अञ्चलाधीश कार्यालय
ना.
- अञ्चलाधीशको अड्डा; अञ्चलाधीशका प्रत्यक्ष रेखदेखमा रही निजको कार्यसम्पादनमा सहयोग गर्ने अड्डा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)