अटाउनु
अ.क्रि. [अट्+आउ+नु]
- कुनै कुरा वा वस्तु कुनै ठाउँ वा पात्रमा अट्न रहन सक्ने हुनु; राख्ने वा हालिने ठाउँ पुग्नु।
- कुनै वस्तु राख्ने वा हाल्ने ठाउँ तुल्याउनु। (उदा.- मधु र कमल एउटै आसनमा अटाए।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)