अटेरवि. [अ+टेर]भनेको कुरा नटेर्ने; भनेको नमान्ने; हेपाहा; मिचाहा।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अटेक अटेर्याइँ