अटेर्नु/अटेर्नो

वि. [अटेर्+नु/नो]

  1. भुट्ता फूल नउठ्ने (मकै आदि); ठेट्नो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)