अठतिस

ना. [सं. अष्टत्रिंशत्]

  1. तिस र आठको योगसङ्ख्या; ३८ को अङ्क।
  2. गन्तीका क्रममा सैँतिसपछिका सङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)