अठसट्ठी

ना. [प्रा. अट्ठसट्ठी< सं. अष्टषष्टि]

  1. साठी र आठको योगसङ्ख्या; ६८ को अङ्क।
  2. गन्तीका क्रममा सतसट्ठीपछिको सङ्ख्यामा पर्ने; साठी र आठका योगसङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)