अठासी

ना. [प्रा. अट्ठासि< सं. अष्टाशीति]

  1. असी र आठको योगसङ्ख्या; ८८ को अङ्क।
  2. असी र आठका योगसङ्ख्याको; सतासीपछिको सङ्ख्यामा पर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)