अठिँगर/अठिङर/अठिङ्गर

ना. [आँठ+इँगर/ इङर/इङ्गर]

  1. शरीरको अङ्ग वा हाडको जोर्नी; आङ र पाताको जोर्नी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)