अड्कलाइनु

क.क्रि.

  1. अड्कलाउने काम गरिनु; अड्कल्न लाइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)