अण्डाकार/अण्डाकृति
वि. [सं.]
- चराचुरुङ्गीका फुलको जस्तै आकार भएको; अन्डाको बान्की परेको; गोलाइ मिलेको लाम्चिलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)