अण्डे

वि. [अण्डा+ए]

  1. अण्डकोष सुन्निएको; ठुला अण्ड भएको।
  2. आँडे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)