अतिरिक्त क्रियाकलाप

ना.

  1. शिक्षणसंस्थामा विद्यार्थीका लागि निर्धारित पाठ्यवस्तुभन्दा बाहिरको क्रियाकलाप (खेलकुद, नाटक, वादविवाद इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)