अतीस

ना. [सं.]

  1. लामालामा फूल फुली किम्बुको जस्तो फल लाग्ने एक प्रकारको उत्तिसजस्तो रुख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)