अत्त्याइनु

क.क्रि.

  1. डर, धाक, धम्की आदिमा पारिनु; तर्साइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)