अत्याचार
ना. [सं.]
- अर्कामाथि गरिने दबाउ; थिचोमिचो।
- नियमकानुन नाघेर कमजोरमाथि गरिने अन्याय; जोरजुलुम; उधुम; अतिचार।
- उपध्रो; राइँदाइँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)