अत्यासिलो/अत्यासे

वि.

  1. अत्यास लाग्ने किसिमको; कहालीलाग्दो; डरलाग्दो।
  2. डराउने; डर मान्ने; अताले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)