अथर्व

ना. [सं.]

  1. वेदका चार प्रकारमध्ये एक; अथर्ववेद; मुख्य रूपमा शान्ति, अभिचार आदिका बारेमा वर्णन गरिएको एक वेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)