अथाह

वि. [प्रा. अत्थाह]

  1. ज्यादै गहिरो।
  2. थाहा पाउन गाह्रो पर्ने; अगाध; अगम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)