अथुलाउनु

अ.क्रि. [अथुलो+आउ+नु]

  1. ज्यादै मोटो हुनु; थसुल्लो वा ढाडी हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)