अदक्ष

वि. [सं.]

  1. कुनै खास सिप वा विशेषज्ञता नभएको।
  2. गर्नुपर्ने काम राम्ररी गर्न नसक्ने; मखुन्डी।
  3. अल्पज्ञ (शिल्पी, कर्मचारी इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)