अदम्य
वि. [सं.]
- कुनै किसिमले पनि आफ्नो वशमा पार्न नसकिने; दबाउन वा दमन गर्न नसकिने; केही गर्दा पनि तह नलाग्ने।
- खुब बलियो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)