अदलीय

वि. [सं.]

  1. कुनै दल वा पार्टीसित सम्बन्ध नभएको; दल वा पार्टीको पछि नलागेको; निर्दलीय।
  2. दलविहीन; बियाँ, दानु नभएको; अदल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)