अदल

ना. [अ.]

  1. इन्साफ; सदाचारको नियम।
  2. मुलुकी ऐनको एक महल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)