अदुवा

ना. [प्रा. अद्द< सं. आर्द्रक]

  1. झन्डै बेसारको जस्तो बोट र पात भई भुईंमनि पिरा गाना फल्ने एक वनस्पति।
  2. मसला वा औषधिका प्रयोगमा आउने उक्त गानु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)