अद्भुत

वि. [सं.]

  1. उदेकलाग्दो; आश्चर्यजनक; अजीवको; विलक्षण; अनौठो; विचित्रको।
  2. आश्चर्य; अनौठो कुरो।
  3. नवरसमध्ये आश्चर्य स्थायीभाव, रोमाञ्च आदि अनुभाव, वितर्क, हर्ष आदि व्यभिचारी भाव र विस्मय स्थायी भावको सम्बन्धबाट उत्पन्न हुने एक रस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)