अद्वैत

वि. [सं.]

  1. तुलना गर्न लायक दोस्रो नभएको; एकाकी; एक्लो।
  2. द्वैतता वा द्वैधताको अभाव; ऐक्य।
  3. परमात्मा र जीवात्माको अभेद वा ऐक्य।
  4. परमतत्त्व; ब्रह्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)