अद्वैतवाद

ना.

  1. सृष्टिमा परब्रह्म वा परमात्मा मात्र सत्य छ र बाँकी सारा विश्व मिथ्या छ भन्ने वेदान्तदर्शन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)