अधकपाली

ना. [आधा+कपाली]

  1. रुघा बिग्रिई वा पिनास पल्टिई आधा कपाल (टाउकाको आधा पाटो) दुख्ने रोग; अधा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)