अधातु
ना. [सं.]
- धातुबाहेक अरू वस्तु।
- नराम्रो धातु; कुधातु।
- नराम्रो धातुबाट तयार भएको।
- क्रियापदबाहेकका व्याकरणात्मक कोटि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)