अधिकार

ना. [सं.]

  1. कानुनी, परम्परागत वा नैतिक रूपमा प्राप्य न्यायोचित दाबी; स्वत्व; हक; अख्तियार।
  2. कब्जा।
  3. क्षमता वा सामर्थ्य।
  4. ज्ञान; ल्याकत।
  5. नाट्यशास्त्रमा रूपकको प्रधान फलको स्वामित्व वा त्यसको प्राप्तिको योग्यता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)