अधिकार निषेध
ना.
- पाएको अधिकारलाई विशेष अधिकारद्वारा नपाइने गराउने वा हटाउने काम; दिइएका अधिकारको हरण वा प्रतिबन्ध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)