अधिक्रान्ति
ना. [सं.]
- शक्ति, अधिकार वा धाकद्वारा अर्काको अधिकार हनन गर्ने वा अर्कालाई काममा लगाउने काम; जबरजस्ती दमन गरी अधिकार खोस्ने वा यस्तो काम गर्नै पर्छ भनी विवश तुल्याउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)