अधिक बीजकीकरण

ना.

  1. पर्नेभन्दा निकै बढी मोल राखी लेखिएको बीजकका साथ वस्तु निकासी वा पैठारी गर्ने काम (उदा.- केही व्यापारीहरूले गलैँचा निकासी गर्दा अधिक बीजकीकरण गरी सरकारलाई ठुलो घाटा पारे।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)