अधिनिष्कासन
ना. [सं.]
- नियमकानुनको आधारमा कसैलाई उसको घर, जग्गाजमिन आदिबाट निकाल्ने कार्य; बेदखली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)