अधियाँ/अधिया

ना. [सं. अर्धिक]

  1. जग्गाजमिनमा हुने उब्जा मोही र तल्सिङमा आधा आधा गरी बाँड्ने चलन; बटैयादारी; बटैया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)