अधियुक्त
वि. [सं.]
- मासिक वेतन वा दैनिक पारिश्रमिक लिएर काम गर्ने; विशेष कामकुराका निम्ति पारिश्रमिक दिई भर्ना गरिएको।
- त्यस्तो व्यक्ति वा कर्मचारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)