अधिष्ठान
ना. [सं.]
- कुनै स्थानको बसोबास; वासस्थान; डेरा।
- नजिकैको जवाइ वा उभ्याइ।
- सहर; बस्ती।
- राजसिंहासन।
- आधार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)