अधीक्षक

ना. [सं.]

  1. कुनै निश्चित एकाइका कर्मचारीहरूको कार्यसञ्चालनसम्बन्धी गतिविधि निरीक्षण गर्ने अधिकारी; निरीक्षक; सुपरिवेक्षक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)