अधीर

वि. [सं.]

  1. धैर्य नभएको; हडबडाएको।
  2. चञ्चल; अस्थिर।
  3. व्याकुल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)