अधोरेखाङ्कन

ना.

  1. खास कुरालाई विशेष रूपमा महत्त्व दिन वा सङ्केत गर्न अक्षर, शब्द, वाक्य वा वाक्यसमूहको तलतिर दिइने तेर्सो रेखाचिह्न वा त्यस्तो रेखाचिह्न दिने काम; कच; ढाक; अन्डरलाइन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)