अध्यागमन
ना. [सं.]
- विदेशी मुलुकको नागरिकलाई देशभित्र निश्चित अवधिभित्र प्रवेश गर्न दिइने कार्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)